Home : : Venue for Nepal Owl Festival 2019 Fixed!



MARK YOUR CALENDAR FOR THE UPCOMING 'NEPAL OWL FESTIVAL'


 

Date: 1-2 February, 2019
Venue: Jalapa, Khotang district

(Please be a part of this event by sharing our posts, supporting financially or by visiting the event)


आउने 'नेपाल लाटोकोसेरो तथा हुचील उत्सव' का लागि अहिले देखि नै तयार रहनुस है !!!

मिति: २०७५ साल, माघ १८-१९
स्थान: जालपा, खोटांग

(यो पोष्टलाई सेयर गरेर, आर्थिक सहयोग तथा प्रायोजन गरेर यो उत्सवलाई सहयोग गर्न सक्नुहुन्छ)