लाटोकोसेरो प्रजातिको संरक्षणमा टेवा पुगोस् भनेर यो चौमासिक पत्रिकाको सुरुवात गरिएको हो। शिक्षक, विद्यार्थी, अनुसन्धानकर्मी, संरक्षणकर्मी, नीति-निर्माता, पत्रकार लगायत सर्वसाधारणलाई उपयोगी हुने विश्वास गरेका छौं । तपाईसंग लाटोकोसेरोको अनुसन्धान र संरक्षण सम्बन्धी कुनै पनि जानकारीहरु छन् र प्रकाशित गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्न नबिर्सनु होला l
इमेल: naturesfren@yahoo.com
चौमासिक पत्रिका पढ्नको लागि